Wednesday, March 30, 2016

कुन कुन अङ्ग सुम्सुम्याउदा पार्टनरलाई चरम उत्कर्षमा पुर्‍याउन सकिछ ? थाहा पाईराखौ ।

सामान्यत: पुरुषहरुलाई आफ्नो महिला यौनसाथीलाई कसरी खुसी बनाउने भन्ने विषयमा जानकारी हुन्छ । तर, महिलाको जस्तै पुरुषको पनि शरीरमा अति संवेदनशील ५ वटा क्षेत्रहरु हुन्छन्, जसले पुरुषलाई लट्ठ बनाउँदै यौन कार्यमा उद्धत बनाइरहन्छ । यहाँ ती ५ वटा संवेदनशील क्षेत्रहरुमा उल्लेख छ, जसले पुरुषलाई यौनकार्यमा सधैं अग्रसर बनाइरहन्छ ।


१. कान : सुस्तसुस्त तपाईंको जिब्रो कान र स्तनमा नचाउनुहोस् र कानको लोतीहरु चुस्नुहोस् । दायाँ कानमा श्वासले सुस्त भन्नुहोस्, तपाईं के गर्न चाहनुहुन्छ ? किनकी दाहिने कान स्नायुमार्फत मस्तिष्कको आनन्द नियन्त्रण गर्ने भागसँग प्रत्यक्ष जोडिएको हुन्छ ।

२. घाँटी : पुरुषको घाँटीमा निश्चित संवेदनशील केन्द्र हुन्छ, यो हंसलीमा हुनसक्छ वा कपालमुनि वा टाउकोको मध्यको अन्तमा ।

३. अण्डकोष : अण्डकोष अति नै संवेदनशील हुन्छ, औंलाका टुप्पाहरुले अण्डकोषमा बिस्तारै प्रेमस्पर्श गर्नाले, जिब्रोले अण्डकोषलाई स्पर्श गर्नाले र सामान्य सोही अंगलाई हातले हलचल गराउनाले तपाईंले तपाईंको पुरुष पार्टनरलाई चरम उत्कर्षमा लैजान सक्नुहुन्छ । तर याद गर्नुहोस्, तपाईंका प्रत्येक स्पर्ष अति नै नरम र सरल हुनुपर्छ किनकी छालाले नै तपाईले दिएको प्रत्येक झड्कालाई मष्तिष्कसम्म पुर्याउने काम गर्दछ । अण्डहरुलाई जोशमा कहिले नि थिच्ने अनि चेप्ने गर्नु हुँदैन जसले पुरुष मित्रको यौन प्रतिको जोशलाई तत्काल नै खत्तम गरिदिन्छ ।

४. स्तन : आफ्नो मित्रलाई सधैं सोध्नुस् कि तपाईंलाई उनको स्तन चुस्नको लागि अनुमति छ कि छैन । किनकी त्यो सबैलाई मन नपर्न सक्छ । मञ्जुर भएको खण्डमा जिब्रोको टुप्पोले सुस्तरी स्तनको मुन्टोलाई खेलाउनुहोस् ।

५. उत्सर्गतराल : यो गुद्वार र अण्डकोष बीचको भाग हो । औंलाहरुले उत्सर्गतरालको बिचभागमा हल्का दबाव दिन्स् । फलस्वरुप तपाईंको यौन साथीको लिंगलाई सधैं खडा गरिरहन्छ । तत्पश्चात तपाईंले लामो समयसम्म आफ्नो पार्टनरलाई यौनको मज्जा लिन/दिन सक्नुहुन्छ ।

About the Author

manita thapa

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet appellantur usu, mnesarchum referrentur id vim.

Post a Comment

 
All Video and Story © 2015 | Distributed By My Blogger Themes | Designed By Templateism