Tuesday, March 15, 2016

काठमाडौँमा प्लास्टिक को झोलामा राखेर फालिएको नवजात शिशु को सब फेला



काठमाडौंको चन्द्रागिरी १६ सतुङगलमा प्लाष्टिकको झोलाभित्र नवजात शिशुको शव फेला परेको छ । नवजात शिशुको शवलाई प्लाष्टिकभित्र राखेर फालिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्लाष्टिकभित्र राखेर फालिएको नवजात शिशु कुनै महिलाले अबैध रुपमा गर्भधारण गरी जन्मिएको हुन सक्ने अनुमान गरिएको छ । स्थानीय बासिले रातो कपडाले बेरेको अवस्थामा प्लाष्टिकभित्र मरेको बच्चा देखेपछि प्रहरीलाई खवर गरेका थिए । यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

About the Author

manita thapa

Author & Editor

Has laoreet percipitur ad. Vide interesset in mei, no his legimus verterem. Et nostrum imperdiet appellantur usu, mnesarchum referrentur id vim.

Post a Comment

 
All Video and Story © 2015 | Distributed By My Blogger Themes | Designed By Templateism